काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडासचिव ४ लाख घुससहित पक्राउ परेका छन् ।
अख्यिायार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सचिव (अधिकृत छैठौं तह) भरत कुमार पोखरेललाई पक्राउ गरेको हो ।
पोखरेलले निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०५ चैत्र २०७७, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ