कोरोनाविरुद्धको खोप अभियान स्थगितः स्वास्थ्य मन्त्रालय

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०७७, ११ : ३७
कोरोनाविरुद्धको खोप अभियान स्थगितः स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभाव भएपछि खोप अभियान हाललाई स्थगित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप कोभिड खोप आएपछि ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरूका लागि खोप कार्यक्रम संचालन गर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस