माधव नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्दै

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, ११ : २३
माधव नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले आजै दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । माधव पक्षले पत्रकार सम्मेलनमा बुधबारबाट हुने राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिनेछ ।

त्यसका लागि दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख समेत रहेका योगेश भट्टराइले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस