आत्मघाती गोलको सहयोगमा म्यान्चेस्टर सिटी विजयी

एजेन्सी

सोमबार, ०२ चैत्र २०७७, ०८ : ३८
आत्मघाती गोलको सहयोगमा म्यान्चेस्टर सिटी विजयी

एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा विपक्षीद्धारा भएको आत्मघाती गोलको सहयोगमा जित हाँसिल गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडमाथि १–० को जित दर्ता गरेको हो । वेष्ट ह्यामका डसनले ५३ औँ मिनेटमा गरेको आत्मघाति गोल नै म्यानचेस्टर युनाइटेडको जितमा निर्णायक बन्यो ।

जितपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ५७ अंक भएको छ । एक खेल बढि खेलेको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ७१ अंक छ ।

प्रतिक्रिया दिनुहोस