काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय सदस्यदेखि महाधिवेसन घोषणा गर्नेसम्मका काम गरेपछि माधव पक्षले आकस्मिक बैठक बोलाएको छ । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका हुन् । केहीबरेमा माधव पक्षका स्थायी कमिटीका सदस्यहरुको बैठक बस्नेछ ।
खनाल नेपाल समूहलाई थाहा नै नदिई अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणा गरेपछि खनाल नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो । यतिबेला एमालेको दुबैधारमा कोकोहोलो मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ फागुन २०७७, १८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्