ओली समूहबीच बालुवाटारमा आन्तरिक छलफल जारी

सफल खबर संवाददाता

सोमबार, २४ फागुन २०७७, १८ : २०
ओली समूहबीच  बालुवाटारमा आन्तरिक छलफल जारी

काठमाडौं । केपी शर्मा ओली समूहबीच पनि बालुवाटारमा छलफल भइरहेको छ ।

प्रचण्ड - माधव नेपा पक्षबीच पेरिसडाँडामा स्थायी कमिटी बैठक चलिरहेको बेला बालुवाटारमा ओली समूह  आन्तरिक छलफल गरिरहेकाे छ । छलफलमा रामबहादुर थापा, ईश्वर पाेखरेल, विष्णु पाैडेल लगायतका नेताहरु छलफलमा रहेकाे बालुवाटार स्राेतले जानकारी दियाे  ।  

सर्वाेच्च अदालतले आइतबार केपी ओली र प्रचण्ड अध्यक्ष रहेकाे नेकपा खारेज गरी   साविक नेकपा एमाले र माओवादीलाई अस्तित्व फर्काइएको छ ।

साविककाे एमाले र माओवादी केन्द्रमा रहेका नेताहरु  काे कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस