काठमाडौं । सर्वसाधारणबीच सेयर बजारमा देखिएको आकर्षणसँगै अहिले डिम्याट खाता खोल्नेको संख्याया ३० लाख ६१ हजार नाघेको छ ।पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ ।
खासगरी निफ्राको साधारण सेयर पछि सर्वसाधारणबीच बजारमा सेयर भर्नेको चाप ह्वात्तै बढेको हो । सेयर बजार कारोबारको सम्पूर्ण लेखाजोखा राख्ने सीडीएस एण्ड क्लिियलिङ लिमिटेडका अनुसार शनिबारसम्म डिम्याट खाता खोल्नेको संख्या कुल ३० लाख ६१ हजार ६६८ पुगेको छ ।
सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य हुन्छ । राजधानी दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २३ फागुन २०७७, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार