काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानून र लोकतन्त्र विरुद्ध खड्ग प्रहार गरिरहेको आरोप लगाएका छन् ।
शनिवार सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध खड्ग प्रहार गरिरहँदा अरु तमासे बनिरहने भन्दै प्रतिप्रश्न गरेका छन् ।
टवीटमा उनले खड्गप्रसादले संविधान,कानून,लोकतन्त्र विरूद्ध खड्ग प्रहार गरिरहने,अरू तमासे बनिरहने, प्रतिनिधिसभा विघटन, संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति, प्रदेशप्रमुख बर्खास्त, सचिव र कर्मचारीहरूको पजनी, फाष्ट ट्र्याक, तल्लो अरूण झ्वाम्म, नभुलौं (हिटलर) लोभी र कायरकै काँध चढेर आएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ फागुन २०७७, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०० दिनको समीक्षा गर्दै बाबुराम भट्टराईले भने : ‘नयाँ सरकारलाई केही समय दिन उपयुक्त
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई