प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन गर्न काँग्रेस तयार नभएपछि नेकपाको प्रचण्ड–नेपाल समूहको योजनामा धक्का लाग्ने देखिएको छ ।
प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डलगायतले फागुन पहिलो सातादेखि केपी ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन गर्ने बताउँदै आएका थिए । तर कान्तिपुर दैनिकले प्रचण्ड–नेपाल समूहको सो प्रस्ताव स्वीकार नगरेको खबर छापेको छ ।
प्रतिनिधिसभा पुनःस्थापना कि निर्वाचन भन्नेमा मतान्तर देखिएपनि संयुक्त आन्दोलनको विषयमा भने काँग्रेसमा एउटै दृष्टिकोण रहेको छ ।
काँग्रेस महामन्त्री डा शशांक कोइरालाले सोमबार काँग्रेस संयुक्त आन्दोलनका लागि तयार नभएको जनाउ दिइसकेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २७ माघ २०७७, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)