काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएको खबर छापेको छ ।
आज प्रकासित राजधानी दैनिकले कोरोना महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झण्डै ३ लाखले आवेदन दिएको समाचारमा उल्लेख छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने बताए ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २२ माघ २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
१,०५६ सवारी लाइसेन्स सार्वजनिक
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै
घुस दिएर लाइसेन्स लिनेको बिचल्ली
लाइसेन्स प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा