काठमाडौं । प्रहरीले कलंकी चोकबाट नेकपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका सहइन्चार्ज हितमान शाक्यलाई पनि पक्राउ गरेको छ ।
यस अगाडी उक्त क्षेत्रकै कमाण्ड सम्हालि रहेकी वाग्मति प्रदेशका इन्चार्ज तथा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई पनि पक्राउ गरेको छ । त्यहाँबाट अहिलेसम्म एक दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।
प्रहरीले उपत्यकाबाट अहिलेसम्म ६० जना लाई नियन्त्रणमा लिईसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ