सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई केन्द्रीय समिति बैठकबाटै असंवैधानिक तथा अलोकतान्त्रिक कदम भनेको नेपाली काँग्रेसभित्र ‘पुनःस्थापना’ को पक्षमा भने प्रस्ट दुई धार देखिएको छ ।
काँग्रेसभित्रको सभापति शेरबहादुर देउवा समूह केन्द्रीय समिति बैठकबाटै संसद विघटनलाई ‘असंवैधानिक तथा अलोकतान्त्रिक कदम’ भन्न मन्जुर भएपनि बैठकको निर्णयमा हालसम्म ‘पुनःस्थापना’ भन्ने शब्द राख्न तयार छैन ।
सो समूहले सरकारले घोषणा गरेको निर्वाचनका पक्षमा नेता कार्यकर्तालाई परिचालित हुन निर्देशन गर्दै आइरहेको छ । तर संस्थापन इतरपक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले भने पुनःस्थापनालाई नै जोडतोडका साथ उठाएका छन् ।
त्यसका कारण देउवा दबाबमा रहेको आशयको खबर राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १८ माघ २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
नयाँ पुस्ताको चाहनालाई बुझेर राजनीतिक नेतृत्व रूपान्तरण हुनुपर्छ : राष्ट्रपति
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट