काठमाडौं । निर्वाचन आयोगले राजनीतिक रुपमा विभाजित नेकपा कानुनी रुपमा एउटै दल भएको निर्णय दिएपछि दुवै समूह आन्तरिक छलफलमा जुटेका छन् ।
केपी शर्मा ओली र प्रचण्ड– नेपाल समूहबीच को आधिकारिक भन्ने विवादमा आयोगले दुवै पक्षको दावी अस्वीकार गरी साविकको एउटै दल भएको निर्णय आइतबार दिएको थियो । अब कसरी अघि बढ्ने भन्ने विषयमा दुवै समूह रणनीति बनाउन व्यस्त रहेको खबर नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ माघ २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग
जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
नियमावलीले प्रधानमन्त्रीलाई पनि संसद्प्रति जवाफदेही बनाउनुपर्छ: नेकपा
संसदमा सरकारका कदमविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने नेकपाको निर्णय
नेकपाले सार्वजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका