कोराना खोप लगाउँदा कुनै असर देखिए सरकारले उपचार गर्ने

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ माघ २०७७, ०८ : २३
कोराना खोप लगाउँदा कुनै असर देखिए सरकारले उपचार गर्ने

काठमाडौं । कोराना खोप लगाउँदा कुनै असर देखिए सरकारले उपचार गर्ने भएको समाचार राजधानी दैनिकले छापेको छ ।

 स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले खोप लगाएकै कारण केही समस्या देखिए सरकारले उपचार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस