विकासको जिम्मा पाएको मन्त्रालयले नै खर्च नगरेको पाइयो

पत्रपत्रिकाबाट

विहीबार, ०८ माघ २०७७, ०८ : २०
विकासको जिम्मा पाएको मन्त्रालयले नै खर्च नगरेको पाइयो

काठमाडौं । विकासका कामको जिम्मा पाएका मन्त्रालयले नै खर्च नगरेको पाइएको छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको आर्थिक् वर्ष २०७७–७८ को पहिलो चार महिनाको बजेट प्रतिवेदनअनुसार करिब एक दर्जन मन्त्रालयको पुजीगत खर्च प्रगति १० प्रतिशतभन्दा कम छ । 

चालू आर्थिक वर्षको चार महिनामा तीन वटा मन्त्रालयले जम्मा १ प्रतिशत मात्र खचिएका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस