काठमाडौँ । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ ।
माघी तथा माघे संक्रान्तिका अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदको आइतबार बसेको बैठकले गरेको हो।
माघ १ गते थारु समुदायले माघी पर्व मनाउने गरेका छन् भने अन्यले माघे संक्रान्तिका रुपमा मनाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ पुस २०७७, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा