काठमाडौँ । आइतबार सुनको मुल्य स्तिर रहेको छ । यस अघि प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज पनि सोहि कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। गत साताको शुक्रबार छापावाला सुनको मूल्य ९४ हजार पाँच सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य पनि स्थिर रही तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ पुस २०७७, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निरन्तर बढ्दै सुनको मूल्य, प्रतितोला कति ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
सुनको मूल्य स्थिर,चाँदीको मूल्य कति ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य घट्यो