काठमाडौं । सरकार असफल भएको भन्दै विरोधमा राप्रपाले शुक्रबार (आज) सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ । पार्टीका एक नेताका अनुसार सरकार चौतर्फी रूपमा असफल भएकोले सडकमा प्रदर्शन गरेर विरोध गर्न लागिएको हो ।
उनका अनुसार राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका पक्षमा पनि प्रदर्शन गर्न लागिएको हो । ‘सरकार चौतर्फी रूपमा असफल भइसक्यो। यसको विरोधमा जनप्रदर्शन गर्न लागेका हो । प्रदर्शन भृकुटीमण्डपमा साढे ११ बजे देश शुरु हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ पुस २०७७, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु
मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा
भ्रष्ट हुन नदिने राप्रपाको संकल्प