जनकपुरधाम । जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरको स्टोरको दोस्रो तल्लामा भीषण आगलागी भएको छ ।
बिहान ११ बजेतिर एक्कासी आगलागी भएपछि अहिले निभाउने प्रयास जारी छ ।आगो निभाउन स्थानीय व्यक्ति, नेपाल तथा सशस्त्र प्रहरी ठूलो संख्यामा जुटेका छन् ।
आगोलाई नियन्त्रणमा लिनका लागि जनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्र आगलागी स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ ।
आगलागी कसरी भयो भन्ने कुरा खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ पुस २०७७, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि