प्रचण्ड माधव समूहले ओलीलाई अध्यक्षबाट हटायो

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १६ : ५९
प्रचण्ड माधव समूहले ओलीलाई अध्यक्षबाट हटायो

काठमाडौँ । आज बबरमहलमा बसेको प्रचण्ड माधव समूहको केन्द्रीय कमिटी भेलाले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस