ओली समूहले निर्वाचन आयोगमा पठायो विधान संशोधनको सूचना

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १४ : ३९
ओली समूहले निर्वाचन आयोगमा पठायो विधान संशोधनको सूचना

काठमाडौं । नेकपा केपी ओली समूहले निर्वाचन आयोगमा केन्द्रीय कमिटी संरचना र विधान संशोधन भएको सूचना पठाएको छ । 

नेकपाका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्ड र नेता –माधव नेपाल समूहले ओलीमाथि कारबाही गरिएको पत्र निर्वाचन आयोग यस अघि नै पठाइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस