काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेलगत्तै पुष्पकमल दाहाल र माधव नेपाल समूहले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष दाहाललाई प्रस्ताव गर्दै ९० जना सांसदको हस्ताक्षर बिहान साढे १० बजे प्रतिनिधिसभाको कार्यव्यवस्था शाखामा दर्ता भएको थियो ।
ओली प्रतिनिधिसभा विघटनसम्मको योजनामा अघि बढ्न सक्छन् भन्ने सुइँको पाएपछि दाहाल–नेपाल समूहका नेताहरूले यसअघि नै अविश्वासको प्रस्ताव तयार गरेका थिए । कान्तिपुरमा खबर छ ।
प्रस्ताव दर्ता गर्नेहरू
पुष्पकमल दाहाल (प्रचण्ड), झलनाथ खनाल, माधवकुमार नेपाल, सुदन किराती, शिवकुमार मण्डल, हेमकुमार राई, रामकुमारी चौधरी, अमनलाल मोदी, सुरेशकुमार राई, सुरेशचन्द्र दास, चाँदतारा कुमारी, दिल कुमारी, बोधमाया यादव, मातृकाप्रसाद यादव, धर्मशिला चापागाईं, इन्दुकुमारी शर्मा, गौरीशंकर चौधरी, हरिबोल गजुरेल, हितबहादुर तामाङ, पम्फा भुसाल, शशि श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, अन्जना विशंखे, गंगाबहादुर तामाङ, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, यशोदा गुरुङ सुवेदी, हरिराज अधिकारी, अमृता थापा,चूडामणि खड्का, दुर्गाकुमारी विश्वकर्मा, कमला रोका, टेकबहादुर बस्नेत, वर्षमान पुन,रामेश्वर राय यादव, प्रभु साह, शक्तिबहादुर बस्नेत, सत्य पहाडी, कृष्णबहादुर महरा, सुरेन्द्रकुमार कार्की, गिरिराजमणि पोखरेल छन् ।
त्यसैगरि बिना मगर, छक्कबहादुर लामा, राजबहादुर बुढाक्षेत्री, पार्वतीकुमारी विशुन्के, दुर्गाबहादुर रावत, ध्रुवकुमार शाही, जनार्दन शर्मा, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, ओनसरी घर्ती, सन्तकुमार थारू, महेश्वरजंग गहतराज, राजेन्द्रबहादुर महत,चक्रपाणि खनाल, जीवनराम श्रेष्ठ, गणेशकुमार पहाडी,सरला यादव, पुष्पा कु।कर्ण कायस्थ, कृष्णलाल महर्जन, नारायणप्रसाद खतिवडा, कृष्णभक्त पोख्रेल, शेरबहादुर तामाङ, मायादेवी न्यौपाने, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का,यज्ञराज सुनुवार, समिना हुसेन, जयकुमार राई, मेटमणि चौधरी, हिराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, भवानीप्रसाद खापुङ, झपटबहादुर रावल, यज्ञबहादुर बोगटी, नीरादेवी जैरु, दीपकप्रकाश भट्ट, कलिला खातुन, सोमप्रसाद पाण्डेय, लालबाबु पण्डित, बिनादेवी बुढाथोकी, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, पवित्रा निरौला (खरेल), गंगा चौधरी (सत्गौंवा), गोकर्ण विष्ट, सुरेन्द्रप्रसाद पाण्डे र भैरवबहादुर सिंह ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०६ पुस २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा