काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाए ।
मन्त्रिपरिषद्को बैठक सुरू हुनासाथ प्रधानमन्त्री ओलीले अध्यादेश औपचारिकरुपमा फिर्ता लिनुपर्ने भन्दै प्रस्ताव राखे र आफ्नो कुरा अघि बढाए । उनले पार्टीभित्रको परिस्थितिले नयाँ जनादेशमा जानुपर्ने अवस्था आएको बताएका थिए ।
“परिस्थितिले नयाँ जनादेशमा जानुपर्ने अवस्था आयो । अरु विकल्प भएन,” प्रधानमन्त्रीको भनाइ थियो । मन्त्रीहरू घनश्याम भुसाल, वर्षमान पुन र योगेश भट्टराईले रोक्न खोजेका थिए । उनीहरूले पहिले पार्टीमै छलफल गरेर समस्याको समाधान गर्नुपर्ने बताएका थिए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ पुस २०७७, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री