हास्यकलाकार मनोज गजुरेल दोश्रो विवाह गर्दै

सफल खबर संवाददाता

सोमबार, २२ मंसिर २०७७, ०९ : ४८
हास्यकलाकार मनोज गजुरेल दोश्रो विवाह गर्दै

काठमाडौं । हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने निर्णय गरेका छन् । पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका उनले २ वर्षपछि फेरि घरजम गर्ने निर्णयमा पुगेका हुन् । 

गजुरेलले आफूले बिहे गर्न लागेको बताउँदै केही व्यक्तिगत कारणले महिलाको पृष्ठभूमिका बारेमा खुलाउन समय लाग्ने बताए । उनका अनुसार छिट्टै बिहे गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस