धरान । कोरोनाभाइरसका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको दमककी ८२ वर्षीय महिला रहेको अस्पतालले जनाएको छ ।
मृर्गौलासम्बन्धी रोग भएकी उनीमा मंसिर ७ गते कोरोना पोजेटिभ भएको थियो भने सोही दिन अस्पतालमा भर्ना भएकी थिइन् ।
मंगलबार बिहान मृत्यु भएकी उनको शव नियमानुसार व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ मंसिर २०७७, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण