काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलालेसँग शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ श्रींगलाले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। श्रींगलाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । यसअघि उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०७७, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षामन्त्रीसँग राष्ट्रसंघीय विभिन्न निकायका प्रतिनिधिमण्डलको भेट
झापामा इन्दिरा राना मगरसँग बालेनको भेट
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पितृशोकमा रहेका पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठसँग प्रधानमन्त्री कार्कीको भेट
ऊर्जा मन्त्री घिसिङ र भारतीय समकक्षीबीच भेट