काठमाडौं । सरकारले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरु सुरेश आचार्य, गोकर्ण दवाडी र डा. योगेन्द्र कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
जेष्ठताका आधारमा उनीहरुलाई सचिवमा बढुवा गरिएको हो । लोकसेवा आयोगले उनीहरुसहित आधा दर्जन सहसचिवलाई बढुवाको सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०७७, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकैपटक २१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?
तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर
चार सहसचिव सचिवमा बढुवा
१८ जना नेपाल सरकारको सहसचिवमा बढुवा