काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने भएका छन्।
सरकारका प्रवक्ता समेत रहेका पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि मैले उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु।”
पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई अझ सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो उम्मेदवारीप्रति समर्थन प्राप्त हुने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असार २०८३, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिवि र कृषि विश्वविद्यालयबीच सम्पत्ति हस्तान्तरण प्रक्रिया अघि बढाइसकेका छौं : शिक्षामन्त्री पोखरेल
उच्च शिक्षाको गुणस्तर वृद्धिमा मन्त्रालय प्रतिबद्ध रहेको शिक्षामन्त्री पोखरेलको दाबी
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री पोखरेल
शिक्षा क्षेत्र सुधारमा सरकार प्रतिबद्ध रहेको शिक्षामन्त्री पोखरेलको दाबी
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूत माओमिङको शिष्टाचार भेटवार्ता
विश्वविद्यालयलाई दलीय प्रभावबाट टाढा राख्न शिक्षामन्त्री पोखरेलको आग्रह