काठमाडौं । हाल जारी रहेको कक्षा १२ को परीक्षा दिने क्रममा अनियमितता भएको भिडियो भाइरल भएको छ । परीक्षा हलमा निरीक्षक भने देखिँदैनन् ।
परीक्षा हलमा खिचिएको सो भिडियोमा विद्यार्थीहरु मोबाइलहेर्दै उत्तर लेखिरहेका देखिएका छन् ।
यो भिडियो कुन परीक्षा केन्द्रको हो भन्ने खुलिसकेको छैन । यो भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०७७, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा आजै आउने संभावना, अन्तिम तयारीमा जुट्यो बोर्ड
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी