कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् ।
सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्कएका उनलाई साढे १० बजे मृत भेटिएको जानकारी दिए ।
                
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०५ मंसिर २०७७, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेकु दोभानमा एक जना मृत फेला
कैलालीमा युवकको शव फेला