काठमाडौं । सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले छठ नेपालीलाई सांस्कृतिक रुपमा जोड्ने महत्वपूर्ण पर्व भएको बताउनुभएको छ । उहाँले छठ पर्वले तराईलाई पहाडसँग र पहाडलाई हिमालसँग सांस्कृतिक रुपमा जोडेको बताउनुभयो ।
प्रदेश नं २ सरकारको आयोजना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा आज वीरगञ्जमा सम्पन्न ‘प्रदेश नं २ को प्रमुख सांस्कृतिक पर्व छठको महत्वसम्बन्धी कार्यक्रम’ मा मन्त्री भट्टराईले छठले धार्मिक रुपले मात्र नभई वैज्ञानिकरुपले पनि मानव जीवन तथा प्रकृति संरक्षणका लागि महत्पवूर्ण सन्देश प्रवाह गर्दै आएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०४ मंसिर २०७७, २० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै सम्पन्न भयो छठ
छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य अर्पण गरिदै
छठको दोस्रो दिन आज ‘खरना’
मिथिलामा सुरु भयो छठपर्व, आज ‘नहाय-खाए’
मिथिलाञ्चलमा चैती छठ पर्व सुरु
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न