काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।
आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।
काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरु छठ पर्व मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य अर्पण गरिदै
छठको दोस्रो दिन आज ‘खरना’
मिथिलामा सुरु भयो छठपर्व, आज ‘नहाय-खाए’
मिथिलाञ्चलमा चैती छठ पर्व सुरु
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
छठ पर्व आजदेखि विधिपूर्वक सुरु