विभिन्न मुलुकबाट आइतबार ६०५ जना नेपाल आएका छन् । विभिन्न देशका विमानस्थल प्रयोग गरी नेपाल आउनेमा २६ जना विदेशी नागरिक समेत रहेका छन् भने बाँकी नेपाली नागरिक हुन् ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार कतार, कुवेत, युएई, चीन र साउदी अरेबियामा कार्यरत नेपालीका साथै विदेशी नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०७७, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह