एजेन्सी । अमेरिकी राष्ट्रपतिमा यसअघि नै निर्वाचित जो बाइडेनले जर्जिया राज्यमा पनि जित हासिल गरेको अमेरिकी सञ्चारमाध्यमहरूले प्रक्षेपण गरेका छन् ।
सन् १९९२ पछि जर्जियामा जित हासिल गर्ने उनी पहिलो डेमोक्र्याटिक हुन् । मतगणनाका क्रममा विवाद भएपछि जर्जियामा हातैले फेरि गणना गरिएको थियो ।
जर्जियामा जित हासिल भएसँगै बाइडेनको विजय फराकिलो भएको छ । बीबीसीका अनुसार बाइडेनको पक्षमा अब ३ सय ६ इलेक्टोरल मत पुगेको छ । बाइडेनले प्राप्त गरेको इलेक्टरल कलेज मत चार वर्षअघि ट्रम्पले ल्याएको बराबर छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ३० कार्तिक २०७७, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वी प्रशान्त महासागरमा अमेरिकी डुंगा आक्रमण जारी पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु
क्षेत्रीय शान्तिका लागि हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने अमेरिकी अडान
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
अमेरिकी एफ-३५ लडाकू विमान आकस्मिक अवतरण, इरानी आक्रमणमा परेको आशंका
ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा