काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा १२१० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलामा १२०५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०७७, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो