काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
चौरसियाको हत्या आरोपमा पर्सा बिन्दवासिनी गाउँपालिका–४ मधवलका ३२ वर्षे उत्तम भनिने निरञ्जन तिवारी पक्राउ परेका हुन् । तिवारीलाई वीरगञ्ज–१६ इनर्वाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार चौरसियाको हत्या आरोपमा पक्राउ परेका तिवारीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०७७, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या