काठमाडौँ । जिल्ल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो डेढ महिनामा १०९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीको सक्रियतासँगै फरार अभियुक्त पक्राउ, घरेलु मदिरा नष्ट र गाँजा फडानीले तीव्रता पाएको छ ।
जिल्ला अदालत बागलुङबाट मुद्दा फैसला भएका १०९ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बागलुङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बगालुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १५ कार्तिक २०७७, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ