CG Landmark

एघार अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गरिने

रासस

आइतबार, ०२ कार्तिक २०७७, १९ : ०९
एघार अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

सोमबार बोलकबोल प्रक्रियामार्फत टे«जरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये रु सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको टे«जरी बिलको नवीकरण हो भने रु चार अर्ब नयाँ हो । 

Yeti Diistillery Tansen Cement box

केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको ट्रेजरी  बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ । 

प्रतिक्रिया दिनुहोस