काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थापाले आफूलाई कोरोना संक्रमण पुष्टि भएको भन्दै आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित र सर्तक रहन अनुरोध गरेका छन् ।
केही दिनयता थापाको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो भने बुधबार टाउको दुखाइको समस्या भएपछि उनले पीसीआर परीक्षण गराएका थिए ।
थापाले ट्वीटरमार्फत भनेका छन्, ‘कोरोना महामारीबाट बच्न र सतर्कता कायम राखेकै अवस्थामा हिजो समान्य टाउको दुखाइको कारण पीसीआर परीक्षण गर्दा मेरो रिपोर्ट पोजेटिभ देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ असोज २०७७, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ