काठमाडौं । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले साउदीको रियाद–काठमाडौंको भाडादर परिवर्तन गरेको छ। एयरलाइन्सले सोमबारदेखि लागू हुने गरी नयाँ भाडादर लागू हुने एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
काठमाण्डौं–रियादको भाडादर अमेरिकी डलर ३८५ (साउदी रियाल १४४०) अर्थात ४५ हजार नेपाली रुपैयाँ कायम भएको छ । उक्त भाडादरमा सम्पूर्ण करसमेत समावेश गरिएको एयरलाइन्सले जनाएको छ ।यसअघि साउदीको भाडा ४५० अमेरिकी डलरसम्म रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ असोज २०७७, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै