काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुनकर्जाको लागि आवेदन दिने म्याद थप गरेको छ । बैंकले असोज १४ गतेसम्मका लागि यसअघि निर्धारण गरेको आवेदन दिने अवधिलाई बढाएर असोज मसान्तसम्म लम्ब्याएको हो ।
बैंकले कोरोना रोकथामका लागि आह्वान भएका लकडाउनलगायतका कारण देखाउँदै समय बढाएको हो ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १२ असोज २०७७, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
असार १५ भित्रै मौद्रिक नीति ल्याउने तयारी
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो