नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

सफल खबर संवाददाता

मंगलबार, ०६ असोज २०७७, १२ : ५७
नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

मन्त्रिपरिषद् पुनगर्ठनसहितका एजेन्डा यसअघिको बैठकले नै तय गरेकाले आजको बैठकमा पनि सोही विषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

यसअघि पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल थालेको थियो ।

प्रतिक्रिया दिनुहोस