नेकपा सचिवालयको बैठक २६ गते बोलाउने सहमती

सफल खबर संवाददाता

सोमबार, २२ भदौ २०७७, १२ : ०४
नेकपा सचिवालयको बैठक २६ गते बोलाउने सहमती

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा  महासचिव सहितको छलफलमा यो सहमति गरेको हो ।

प्रतिक्रिया दिनुहोस