पोखरा । कोरोना भाइरसको संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा १४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
भदौ ७ गते आकस्मिक एक्सप्लोरेटरी ल्याप्यारोटोमी शल्यक्रिया गरीएको ती पुरुषको ८ गते कोरोना परीक्षणका लागि नमुना लिइएको थियो। उनको १० गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।
प्रतिष्ठानमा उपचारका क्रममा हालसम्म ७ कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ भदौ २०७७, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि