काठमाडौं । सांसद एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
चौधरी सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । उनले आफूमा कुनै लक्षण नदेखिएको र आइसोलेसनमा बसिसकेको जानकारी दिँदै आफ्नो सम्पर्कमा रहेका सबैजनाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ भदौ २०७७, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलाई माया गर्ने थुप्रै जेनजीहरु विश्वभरि छन्: विनोद चौधरी
बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ : विनोद चौधरी