प्युठान । प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते भएका थिए ।
घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०५ भदौ २०७७, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अरिङ्गालले टोकेर एकै परिवारका दुई बालिकाको मृत्यु, हजुरआमा घाइते
अरिङ्गालले टोकेर एकजनाको मृत्यु
गुल्मीमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु