काठमाडौँ । दिनहुँ कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढेसँगै अहिलेसम्म देशभर दुई डीआईजीसहित ६ सय ३८ जना प्रहरीमा कोरोना संक्रमण पाइएको छ ।
सक्रिय संक्रमितमध्ये १ सय ९३ जना काठमाडौं उपत्यकाका मात्रै छन् । जसमध्ये प्रहरी प्रधान कार्यालयमा कार्यरत १ सय ६० र उपत्यकाका ३३ जना छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा २५, प्रदेश २ मा ३९, वाग्मती प्रदेशमा ४१, गण्डकीमा २३, प्रदेश ५ मा ५५, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ५ जना सक्रिय संक्रमित छन् । हालसम्म २५१ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ भदौ २०७७, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द