एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्युयोर्क अस्पतालमा उपचारका क्रममा शनिबार ७२ वर्षीय भाइ रोबर्टको निधन भएको ट्रम्पले जानकारी दिएका हुन् ।
उनले भनेका छन् : ‘गएराति मेरा भाइ रोबर्टले अन्तिम सास लिएको खबर गह्रुँगो मनले बताउँदैछु। उनी मेरा भाइ मात्र थिएनन, सबैभन्दा मिल्ने साथी पनि थिए। मलाई उनको कमी महसुस हुनेछ ।
हामी फेरि सँगै हुनेछौं। रोबोर्ट, तिमी सधैं मेरो मनमा रहनेछौ। शान्तसँग आराम गर, ।’ रोबोर्ट ट्रम्पभन्दा २ वर्षले कान्छा थिए। उनी घरजग्गाको कारोबार गर्थे।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३२ साउन २०७७, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै