काठमाडौं । ललितपुरमा उपचारको क्रममा मृत्यु पश्चात एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
किस्ट मेडिकल कलेज ललितपुर उपचार गराईरहेकी काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ ।
महिलाको बुधबार बिहान कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । ज्वरो, पखाला र वान्ताको समस्या देखिएपछि पाटन अस्पताल भर्ना भएकी उनलाई किस्टमा रिफर गरेको थियो । उनमा २६ गते अस्पताल भर्ना भएकी थिईन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०७७, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण