CG Landmark

आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, १३ : १४
आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।  

आजको बैठक नियमित भएपनि कोरोना भाइरस (कोभिड– १९) सम्बन्धी छलफल हुने बताइएको छ । 

Yeti Diistillery Tansen Cement box

प्रतिक्रिया दिनुहोस